SHARE
गोरखापत्र · बुधबार २४ भौ २०८३ ०१:१९ PM · 1 मिनेट पढाइ

‘भोटेकोशी बाढी जलवायुजन्य घटना हो, यसमा दुविधा छैन’

काठमाडौँ, भदौ २४ गते । भोटेकोशी नदीमा आएको विनासकारी बाढीले नेपालले जलवायु परिवर्तनका कारण व्यहोर्दै आएको बढ्दो जोखिम र हानि तथा नोक्सानीलाई फेरि सतहमा ल्याएको छ ।