SHARE
गोरखापत्र · बुधबार २४ भौ २०८३ ०१:२३ PM · 1 मिनेट पढाइ

आशा मरेपछि कुशको शव बनाएर तिलकको अन्तिम संस्कार

राधाकृष्ण डुम्रेवालिङ (स्याङ्जा), भदौ २४ गते । भोटेकोशी बाढीमा बेपत्ता भएका प्राविधिक तिलक रानाको कुशको प्रतीक (शव) बनाएर अन्तिम संस्कार गरिएको छ ।