SHARE
गोरखापत्र · बुधबार २४ भौ २०८३ ०१:५५ PM · 1 मिनेट पढाइ

पहिरो पन्छाएर कर्णाली राजमार्ग एकतर्फी खुल्यो

दैलेख, भदौ २४ गते । कर्णाली राजमार्ग सडकखण्ड दैलेखको दुल्लु नगरपालिका–१ स्थित भम्लुको खोलामा खसेको सुख्खा पहिरो पन्छाएपछि कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।