SHARE
गोरखापत्र · बुधबार २४ भौ २०८३ १२:०९ PM · 1 मिनेट पढाइ

लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

रमेश विश्वकर्मा गुल्मी, भदौ २४ गते। भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परेर लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २४८ जना अझै सम्पर्कमा आउन सकेका छैनन्।