SHARE
गोरखापत्र · बुधबार २४ भौ २०८३ १२:१० PM · 1 मिनेट पढाइ

बाढी प्रभावितलाई प्याब्सन कोहलपुरको २१ लाख सहयोग

खजुरा, भदौ २४ गते । निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन), कोहलपुरले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि २१ लाख रुपियाँ सहयोग गरेको छ ।