SHARE
गोरखापत्र · बुधबार २४ भौ २०८३ १२:५४ PM · 1 मिनेट पढाइ

राष्ट्रसङ्घको ८१ औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क (अमेरिका), भदौ २४ गते । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।