SHARE
बिजनेस पाना · बुधबार २४ भौ २०८३ ०६:३८ AM · 1 मिनेट पढाइ

ग्लोबल आइएमई क्यापिटलद्वारा २५ प्रतिशत लाभांश प्रस्ताव

ग्लोबल आइएमई क्यापिटलले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असोज १४ गते साधारणसभा बोलाएको हो। कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । क्यापिटलले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १० प्रतिशत नगद लाभांश गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना