SHARE
गोरखापत्र · बुधबार २४ भौ २०८३ ११:०३ AM · 1 मिनेट पढाइ

खोलाले बगाउँदा किशोर बेपत्ता

शेरबहादुर सार्कीबाजुरा, भदौ २४ गते । बाजुरामा खोलाले बगाउँदा एक जना किशोर बेपत्ता भएका छन् ।