जिराको महत्त्व
भाइबहिनीहरू, आमाले दाल झान्दा, तरकारी पकाउँदा वा अचार बनाउँदा जिरा प्रयोग गर्नुभएको पक्कै देख्नुभएको होला । सानो खैरो रङको यो दाना हाम्रो भान्साको निकै महत्त्वपूर्ण मसला हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
