गोरखामा धानबालीमा जिंकको कमीले ब्लास्ट रोगको प्रकोप
गुणबहादुर रोकासुलीकोट (गोरखा), भदौ २४ गते । गोरखा जिल्लाका विभिन्न क्षेत्रमा वर्षे धानबालीमा जिंक तत्त्वको कमीका कारण ब्लास्ट रोगको समस्या देखिन थालेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
