SHARE
गोरखापत्र · बुधबार २४ भौ २०८३ ११:५२ AM · 1 मिनेट पढाइ

उखु किसानको पीडाः भुक्तानी नपाउँदा ऋणको भर

सर्लाही, भदौ २४ गते । उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका लागि सधैँको गलपासो बन्दै आएको छ ।