पत्रकार बद्रीप्रसाद काफ्लेको निधन
भक्तिविलास पोखरेलगाईघाट, भदौ २४ गते । नेपाल पत्रकार महासंघ उदयपुर जिल्ला शाखाका संस्थापक सचिव तथा पत्रकार बद्रीप्रसाद काफ्लेको बुधबार बिहान निधन भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
