SHARE
गोरखापत्र · बुधबार २४ भौ २०८३ १०:१७ AM · 1 मिनेट पढाइ

धान काट्न बाजुराका महिलालाई चटारो

शेरबहादुर सार्कीबाजुरा, भदौ २४ गते । बाजुराका महिलालाई धान काट्ने चटारो परेको छ। यहाँ वर्षमा दुई पटक धान खेती गरिन्छ। पहिलोपटक चैत–वैशाखमा र दोस्रोपटक असारमा धान रोप्ने गरिन्छ।