SHARE
गोरखापत्र · बुधबार २४ भौ २०८३ १०:२५ AM · 1 मिनेट पढाइ

पाँचथर–तेह्रथुम जोड्ने पुल जोखिममा

राधा लुइटेलफिदिम, भदौ २४ गते । मध्यपहाडी राजमार्ग अन्तर्गत पाँचथर र तेह्रथुम जोड्ने मोटरेबल पुल नदी कटान र बाढीका कारण जोखिममा परेको छ ।