भूकम्पले मुस्ताङमा घर भत्किए, क्षतिको विवरण संकलन हुँदै
हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), भदौ २४ गते । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका केन्द्रबिन्दु भएर गएको ५.३ रेक्टर स्केलको भूकम्पबाट भएको क्षतिको विवरण संकलन थालिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
