SHARE
गोरखापत्र · बुधबार २४ भौ २०८३ १०:४६ AM · 1 मिनेट पढाइ

मलेसियामा हेलिकोप्टर दुर्घटना, पाँच जनाको मृत्यु

कुचिङ (मलेसिया), भदौ २४ गते । मलेसियाको सारावाक राज्यमा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।