सानुमैयाको बहिनी प्रेम
सानुमैयाँ भरखर चार वर्ष पुगिन् । उनको घरमा एउटा बिरालो छ । उसलाई बाआमाले बहिनी नाम राखिदिएका छन् । सानुमैयाँ बहिनीसँग खेल्छिन् । एक दिन झमझम पानी परिरहेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
