SHARE
गोरखापत्र · बुधबार २४ भौ २०८३ ०९:११ AM · 1 मिनेट पढाइ

बृहत् लाखेनाच प्रदर्शन कार्यक्रम स्थगित

इमान सिं रानारामपुर (पाल्पा), भदौ २४ गते । विगत १५ वर्षदेखि जिल्लाको रामपुरमा सञ्चालन हुँदै आएको बृहत् लाखेनाच प्रदर्शन कार्यक्रम यस वर्ष स्थगित भएको छ।