सालको काठ काट्दै गरेका दुई जना पक्राउ
प्रेम अधिकारीपशुपतिनगर (इलाम), भदौ २४ गते । इलामको माई नगरपालिका–९ स्थित सोक्तिमभ्याली सामुदायिक वनमा सालको रुख कटान गरी चिरान गर्ने दुई जना पक्राउ परेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
