जोखिममा परेका घर स्थानान्तरण
दैलेख समाचारदातादैलेख, भदौ २४ गते । लगातारको वर्षाका कारण पहिरोको उच्च जोखिममा परेको दैलेखको नारायण नगरपालिका–१, नमुना बस्तीका आठ घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
