SHARE
गोरखापत्र · बुधबार २४ भौ २०८३ ०९:४१ AM · 1 मिनेट पढाइ

सडक जीर्ण बढ्यो जोखिम

बबई समाचारदाताबबई (बर्दिया), भदौ २४ गते । बर्दियाको गुलरियादेखि राजापुरसम्म जोड्ने हुलाकी सडक ठाउँ ठाउँमा जीर्ण बनेको छ ।