बाढीले बगाएको पुल जोड्दै सेना (फोटो फिचर)
रसुवा, भदौ २४ गते । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीले बगाएको देवीघाट पुलको पुनर्निर्माण सुरु गरिएको छ। पुल निर्माणमा नेपाली सेनालगायत सुरक्षाकर्मी खटिएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
