राजमार्ग भत्किएपछि बारीमै कुहिन थाल्यो किसानको तरकारी
गुणबहादुर रोकासुलीकोट (गोरखा), भदौ २४ गते । गोरखाको गण्डकी गाउँपालिका–७ र ८ का किसानले व्यावसायिक रूपमा लगाएको तरकारी बारीमै कुहिन थालेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
