स्वास्थ्य सूचकमा रामग्राम नगरपालिका उत्कृष्ट
पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, भदौ २४ गते । स्वास्थ्य सूचकका आधारमा गरिएको मूल्याङ्कनमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका जिल्लाकै उत्कृष्ट स्थानीय तह बन्न सफल भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
