SHARE
गोरखापत्र · बुधबार २४ भौ २०८३ ०७:२१ AM · 1 मिनेट पढाइ

चार विजेताले एसिया मोडलमा भाग लिने

ललितपुर , भदौ २४ गते । एमएस प्रोडक्सन नेपालको आयोजनामा ललितपुरमा सम्पन्न ‘फेस अफ नेपाल–२०२६’ को अन्तिम प्रतिस्पर्धाबाट चार जना विजेता घोषित भएका छन् ।