SHARE
गोरखापत्र · बुधबार २४ भौ २०८३ ०७:२५ AM · 1 मिनेट पढाइ

मासिँदै ऐतिहासिक सम्पदा

तानसेन समाचारदातातानसेन, भदौ २४ गते । ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा संरक्षणमा स्थानीय बासिन्दा र नगरपालिकाले चासो लिन नसक्दा सम्पदा मासिने क्रम बढेको छ ।