SHARE
गोरखापत्र · बुधबार २४ भौ २०८३ ०७:३५ AM · 1 मिनेट पढाइ

रेसुङ्गामा तीन महिनादेखि हवाई उडान ठप्प

रमेश विश्वकर्मागुल्मी, भदौ २४ गते। गुल्मीको रेसुङ्गा विमानस्थलमा पछिल्लो तीन महिनादेखि हवाई उडान ठप्प भएको छ।