‘राहत र उद्धार प्रभावकारी बनाऔँ’
नुवाकोट, भदौ २४ गते । सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी हिमबाढी प्रभावित नागरिकलाई केन्द्रमा राखेर राहत, उद्धार तथा पुनर्स्थापनाको काम प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
