बझाङ अस्पतालमा ल्याप्रोस्कोपिक शल्यक्रिया सुरु
सुरेश धामीबझाङ, भदौ २३ गते । बझाङ जिल्ला अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक अर्थात् दूरबिन प्रविधिबाट पित्तथैलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
