SHARE
लोक पथ · मङगलबार २३ भौ २०८३ ०२:०६ PM · 1 मिनेट पढाइ

रसुवा बाढी : सरकारी कोषमा झण्डै १२ अर्ब संकलन

काठमाडौं । रसुवागढी बाढीपछि सरकारले आह्वान गरेको सरकारी राहत कोषमा झण्डै १२ अर्ब संकलन भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार हालसम्म ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ संकलन भएको हो ।