SHARE
लोक पथ · मङगलबार २३ भौ २०८३ ०१:१२ PM · 1 मिनेट पढाइ

एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सका पोर्टफोलियो कम्पनीबाट बाढीपीडितलाई ५६ लाख सहयोग

काठमाडौं । एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सका पोर्टफोलियो कम्पनीबाट बाढी प्रभावितलाई ५६ लाखभन्दा बढी आर्थिक सहयोग हस्तान्तरण गरेको छ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र एनआईबीएल इक्विटी पार्टनर्सबाट २१ लाख सहयोग गरिएको छ ।