SHARE
लोक पथ · मङगलबार २३ भौ २०८३ ०७:३९ AM · 1 मिनेट पढाइ

‘बेहुली’को ट्रेलरले रच्दै इतिहास २४ घण्टामै १० लाख भ्युज पार, आक्रामक ओपनिङको संकेत

काठमाडौं । भदौ २६ गतेबाट सिनेमाघरहरूमा प्रदर्शनको पर्खाइमा रहेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘बेहुली’ले रिलिज अगावै डिजिटल दुनियाँमा सुनामी ल्याएको छ । आइतबार साँझ सार्वजनिक गरिएको यसको सशक्त ट्रेलरले युट्युबमा नयाँ रेकर्ड कायम गरेको छ ।