एकैदिन ३ हजार ५ सयले बढ्यो सुनको मूल्य, चाँदीको के भयो ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ हजार ५ सय रुपैयाँले बढेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
