नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा बिहीबारदेखि अभियान
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको छ । बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
