SHARE
लोक पथ · मङगलबार २३ भौ २०८३ ०४:३५ AM · 1 मिनेट पढाइ

विदेशी उद्धार टोली खटिएको चिलिमेमा कसरी हुँदैछ काम ?

काठमाडौं । २० मेगावाटको चिलिमे जलविद्युत् आयोजनाको टनेलमा फसेका ६ जनाको उद्धार कार्य जारी छ । उद्धारका लागि विदेशी उद्धारकर्मीसहित करिब ३५ जनाको टोली परिचालन गरिएको छ । चिलिमे जलविद्युत् आयोजनाका प्रबन्ध निर्देशक बाबुराजा महर्जनका अनुसार भौगोलिक अवस्था, दुर्गम स्थान र खराब मौसमका कारण उद्धारमा कठिनाइ भइरहेको छ ।