हङ्गेरीद्वारा १० रूसी कूटनीतिज्ञलाई देश छोड्न आदेश
बुडापेस्ट, भदौ २३ गते । हङ्गेरीले कूटनीतिज्ञका लागि अस्वीकार्य मानिएका गतिविधिमा सङ्लग्न भएको आरोपमा रुसी कूटनीतिक नियोगका १० सदस्यलाई देश छोड्न आदेश दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
