तीन कैदीबन्दी गुल्मीबाट पक्राउ
रमेश विश्वकर्मागुल्मी, भदौ २३ गते। जेन्जी आन्दोलनका क्रममा देशका विभिन्न कारागार कार्यालयबाट भागेका तीन जना फरार कैदीबन्दीहरू गुल्मीका विभिन्न समय र स्थानबाट पक्राउ परेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
