SHARE
गोरखापत्र · मङगलबार २३ भौ २०८३ ०६:४३ PM · 1 मिनेट पढाइ

गोबरगाढाका बाढीपीडितलाई राहत वितरण

विनय कर्णसप्तरी, भदौ २३ गते । कोशी नदीको बाढीबाट प्रभावित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ स्थित गोबरगाढाका स्थानीयलाई नगरपालिकाले मंगलबार राहत सामग्री वितरण गरेको छ ।