भारत-बङ्गलादेश रेलसेवा पुनः सञ्चालनबारे वार्ता
ढाका, भदौ २३ गते । भारत र बङ्गलादेशले स्थगित यात्रु रेलसेवा पुनः सञ्चालन गर्ने विषयमा तीन दिने अन्तर-सरकारी रेलवे बैठक (आइजिआरएम) मार्फत वार्ता थालेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
