SHARE
गोरखापत्र · मङगलबार २३ भौ २०८३ ०५:४३ PM · 1 मिनेट पढाइ

किएभमा रुसी आक्रमण पुनः सुरु

किएभ,भदौ २३ गते । तीन दिनको रोकपछि रुसले युक्रेनको राजधानी किएभमा पुनः क्षेप्यास्त्र आक्रमण गरेको छ ।