SHARE
गोरखापत्र · मङगलबार २३ भौ २०८३ ०४:०४ PM · 1 मिनेट पढाइ

चीनबाट आइपुग्यो चौथो चरणको राहत

काठमाडौँ, भदौ २३ गते । भोटेकोशी हिमबाढी प्रभावितको उद्धार तथा राहतका लागि छिमेकी चीन सरकारले पठाएको चौथो चरणको आपतकालीन राहत सामग्री आज काठमाडौँ आइपुगेको छ ।