SHARE
गोरखापत्र · मङगलबार २३ भौ २०८३ ०४:३७ PM · 1 मिनेट पढाइ

सञ्चालनमा आयो कर्णाली राजमार्ग

नौरते नेपालीसिँजा (जुम्ला), भदौ २३ गते । दुई दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ ।