SHARE
गोरखापत्र · मङगलबार २३ भौ २०८३ ०४:४३ PM · 1 मिनेट पढाइ

नर्वेको राहत सहयोग हस्तान्तरण

गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ २३ गते । भोटेकोशी हिमबाढीको तीव्र असरसँग जुधिरहेको नेपालप्रति युरोपेली सङ्घले ऐक्यबद्धता जनाएको छ ।