SHARE
गोरखापत्र · मङगलबार २३ भौ २०८३ ०४:४८ PM · 1 मिनेट पढाइ

कोरला नाकाबाट धमाधम भित्रिँदै चिनियाँ फलफूल

हरिकृष्ण शर्मा मुक्तिनाथ (मुस्ताङ), भदौ २३ गते । चीनसँगको उत्तरी सिमानाका कोरला हुँदै पहिलो पटक धमाधम फलफूलको कन्टेनर भित्रिन थालेका छन् ।