SHARE
गोरखापत्र · मङगलबार २३ भौ २०८३ ०४:५० PM · 1 मिनेट पढाइ

मोटरसाइकल चोरी गरेर जलाएको आरोपमा पक्राउ

राधा लुइटेलफिदिम, भदौ २३ गते । पाँचथरको फिदिम नगरपालिका–१ नमुनालाईनबाट विद्युतीय उपकरण र मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।