बाढी प्रभावितलाई केन्द्रमा राखेर राहत र उद्धार प्रभावकारी बनाउन आग्रह
काठमाडौँ, भदौ २३ गते । सभामुख डोलप्रसाद अर्याल (डीपी)ले बाढीपहिरो प्रभावित नागरिकलाई केन्द्रमा राखेर राहत, उद्धार तथा पुनःस्थापनाको काम प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
