जेनजी आन्दोलनमा भागेका तुलसीपुरका ६४ कैदीबन्दी अझै फर्केनन्
सन्तोष दहितदाङ, भदौ २३ गते । अघिल्लो वर्षको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट भागेका ६४ जना कैदीबन्दी अझै फर्किएका छैनन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
