SHARE
गोरखापत्र · मङगलबार २३ भौ २०८३ ०३:०८ PM · 1 मिनेट पढाइ

ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ, भदौ २३ गते । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ ।