इरानमा पेट्रोल महँगियो
तेहरान, भदौ २३ गते । आर्थिक सङ्कटबिच इरानले अत्यधिक पेट्रोल खपत गर्ने उपभोक्ताका लागि मूल्य दोब्बर बनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
