SHARE
बिजनेस पाना · मङगलबार २३ भौ २०८३ १०:१२ AM · 1 मिनेट पढाइ

‘नेपाल टी कलेक्टिभ’को चिया अब भाटभटेनीमा

नेपाली चियालाई ब्राण्डिङ र विश्व बजारमा बजारीकरण गरिरहेको ‘नेपाल टी कलेक्टिभ’का उत्पादन अब भाटभटेनी सुपरमार्केटमा पनि उपलब्ध हुने भएका छन् । कम्पनीका अनुसार अहिले भाटभटेनीका पाटन र बौद्ध आउटलेटमा नेपाल टी कलेक्टिभका चिया उपलब्ध छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना